正社員
株式会社IWASAKI
〒803-0861福岡県北九州市小倉北区篠崎
月給27万6500円~31万4000円
仕事内容 | 仕事内容 हाम्रो कम्पनीले सञ्चालन गर्ने "Nursinghome Iwasaki or Shinozaki" भित्रैको भ्रमण हेरचाह सेवाको काम हो। चिकित्सा निर्भरता र उच्च हेरचाह आवश्यक भएका व्यक्तिहरूको हेरचाह नर्सिङ कर्मचारीहरूसँग मिलेर टोली रूपमा गरिन्छ। 【शारीरिक हेरचाह】 ・खाना खुवाउन/खाना पुर्याउने/खाना खाईसके पछि मुख पुछीदिने ・नुहाउन सहयोग(नुहाउन तयारी, कपाल धुने, शरीर सफा गर्ने इत्यादि) ・ शौचालयको सहयोग, लुगा फेर्न सहयोग, सुत्ने /कोल्टे फेर्ने सहयोग इत्यादि ・नर्सिङ होमभित्रनै बूढाबुढीहरुबस्ने कोठाबाट अन्यत्र जानु परेको खण्डमा संगै लिएर जाने /डे केयरमा जाने बूढाबुढीहरुलाई गाडी सम्म पुर्याउने 【जीवनयापन सहयोउ 】 ・कोठाभित्रको सरसफाइ (बेडसिट फेर्ने, कोठा सफा गर्ने, कपडा मिलाउने) 【अन्य】 ・भान्साघर सफा गर्ने, फोहोर फाल्ने, शौचालय सफा गर्ने, भवनभित्र विभिन्न स्थानहरू सेनिटाइज गर्ने ・हेरचाह कार्यमा सम्बन्धित जानकारी पास गर्ने,रिपोट लेख्ने,कार्यतालिकाको जाच गर्ने ・रिपोट लेख्नका लागि कम्प्युटर वा स्मार्टफोन प्रयोग गरिन्छ (कानामिकु साथै सुमाकेया भन्ने एप्लिकेसन प्रयोग गरिन्छ) 〈बसोबास गरिरहनुभएको व्यक्तिहरू〉 बसोबास गर्ने अधिकांश व्यक्तिहरुको खाईगो स्तर 4~5 रहेको छ / साथै बिभिन्ने प्रकारका रोग लागेका मानिसहरु र जीवनकोअन्तिम चरणमा रहेका मनिसिहरु पनि हुनुहुन्छ / बेडबाट उठ्ने नसके /क्यान्सर भएका/मस्तिक सम्बन्धी रोग लागेका , पक्षघात भएका, मुटु तथा मिर्गौला फेल भएका वा डायलाइसिस उपचार गरिरहेका मानिसहरु पनि हुनुहुन्छ) छनोटको प्रकिया अन्तर्वार्ता मितिको आपसी सहमतिमा निर्धारण गरिने वेब अन्तर्वार्ता (१ पटक) ▶ कार्यस्थल अवलोकन ▶ नतिजा जानकारी*३–५ कार्य दिनभित्र सूचना दिइनेछ आवेदनका कागजातहरू अन्तर्वार्ताको अघिल्लो दिनसम्म अनिवार्य रूपमा पेश गर्नुहोस् आवेदनका कागजातहरू "फोटोसहितको CV, रेसिडेन्स कार्डको फोटो , पासपोर्टको फोटो ,जापान भित्र १ बर्ष काम गरेको प्रमाण पत्र *जस्तै रोजगार सम्झौता पत्रको प्रतिलिपि या कार्यरत प्रमाणपत्र आदि" ## HP ## https://nursing-home.co.jp/ //////////////// <सम्पर्क व्यक्ति वा स्थान> 090-5751-0261(AKIYOSHI) //////////////// |
|---|---|
求めている人材 | 求めている人材 □ N2 अथवा सो भन्दा बढी भाषा पासा पास भएको हुनु पर्ने □ जाईर्युकार्ड खाई गो हुनु पर्ने □ खाईगो फुकुसीको कागजात हुने पर्ने या पास भएको हुनु पर्न ■ १ बर्ष खाईगो अनुभव भएका व्यक्ति ■ दैनिक जीवनमा कम्प्युटर प्रयोग गरिरहेका व्यक्ति खाईगो रिपोट लेखन आवस्यक हुने टाईपिन गर्न ढिला भए पनि समस्या नहुने 年齢の条件と理由:あり(例外事由1号・65歳未満(定年のため)) |
職場環境 | 職場環境 喫煙所:なし(敷地内全て禁煙) |
勤務地 | 803-0861福岡県北九州市小倉北区篠崎2-37-7 ケアネットいわさき 【交通手段】 交通・アクセス 西鉄バス「篠崎橋」徒歩2分/北九州モノレール 「城野駅」 徒歩15分 |
給与 | 月給27万6500円~31万4000円 給与詳細 基本給:月給 27万6500円 〜 31万4000円 固定残業代:なし 【一律手当】 全員に一律で支払われる通勤・皆勤・家族手当金額:なし 全員に一律で支払われるその他手当金額:なし अनुमानित 2 लाख 76 हजार 500सय एन ~ 3 लाख 14 हजार येन 【給与例】 給与例 खाईगोफुकुसी अनुमानित मासिकव तलब」 3 लाख 14 हजार येन 「अनुमानित बार्षिक तलब」37 लाख 60 हजार विवरण आधारभूत तलब → 1लाख 60 हजार येन ・योग्यता → 10 हजार येन ・उपचार सुधार भत्ता → 60 हजार येन ・उपचार सुधार II भत्ता → 46 हजार 5सय येन ・नाइट सिफ्ट भत्ता →37 हजार 5 सय येन ※(5 रातको) नाईट सिफ्टको निर्तधारण तपाइले गर्ने काम साथै नर्सीन होममा बसोबास गर्ने मानिसहरुको आधार मा 3-5 पटकसम्म हुन सक्छ |
勤務時間 | 変形労働時間制 勤務時間詳細 総労働時間:1ヶ月あたり171時間 मोर्निगी 7:00~16:00 डे 9:00~18:00 लेट डे 10:00~19:00 नाईट 16:30~अर्को 9:30 |
休日・休暇 | 休日休暇 वार्षिक बिदा १०८ दिन (कार्यालयको पात्रो अनुसार निर्धारण गरिने) हप्तामा २ दिन बिदा हुने प(प्रति महिना ३ दिन आफुले चाहेको दिन दिन लिन सक्ने ) यूक्यू बिदा (भर्ती भएको 6 महिनापछि 10 दिन दिइनेछ) ・शोक र बिरामी बिदा अन्तयस्टी बिदा ・प्रसूति बिदा◎उपलब्धि ・बालबच्चा हुर्काउने बिदा ・हेरचाह बिदा |
待遇・福利厚生 | 【保険制度】 ・雇用保険 ・労災保険 ・健康保険 ・厚生年金 待遇・福利厚生 【福利厚生】 "सामाजिक सुरक्षा स्वास्थ्य बीमा, कल्याणकारी निवृत्तिभरण बीमा, बेरोजगारी बीमा, कामदार क्षतिपूर्ति बीमा यातायात खर्च भुक्तानी (नियम अनुसार) JR, बस, मोनोरेल आदि भएमा 20000 येन सम्म प्रति महिना निजीगाडीबाट यात्रा गर्दा दूरी अनुसार नियम अनुसार भुक्तानी गरिनेछ पोशाक छ योग्यता प्राप्ति समर्थन प्रणाली (स्योनिनस्या,जिचुमुस्या,खाई फुकुसीको प्रमाण पत्र लिनका लागि कम्पनीले सहयोग गर्ने ) नियमित स्वास्थ्य जाँच गरिने स्थायी कर्मचारी (सबैको लागि ६५ वर्ष) कर्मचारी रेफरल प्रणाली (रेफर गर्नेलाई प्रोत्साहन रकम भुक्तानी/नियम अनुसार) बच्चा हुनेहरुका लागि होइकुएन संग सहकार्य गर्न सहयोग गर्ने " |
試用期間 | 試用期間あり 試用・研修期間:6ヶ月 試用・研修期間の条件:本採用と同じ |
仕事に関するPR | |
仕事の特徴 |
|
選考の流れ | 選考プロセス आवेदन गर्ने सबैजनासँग अन्तर्वार्ता लिइनेछ |
|---|---|
募集人数 | 5人 |
社名 | 株式会社IWASAKI |
|---|---|
事業内容 | 看護・介護 |
本社所在地 | 福岡県北九州市小倉北区三萩野2-3-23第二熊谷ビル |
代表者 | 岩崎英俊 |
お問い合わせ先 | 09057510261 |
企業ホームページ | https://nursing-home.co.jp/ |
いま見ている求人へ応募してみましょう!
正社員
Caregiver
株式会社IWASAKI
〒803-0861福岡県北九州市小倉北区篠崎
月給27万6500円~31万4000円
Caregiver
株式会社IWASAKI